Let's save the Nature not for us, but for
our coming generation.
प्रकृतिको संरक्षण हाम्रो आफ्नो लागि हैन भावी
पुस्ताको लागि गरौं ।
Wednesday, May 7, 2008
आज विहान ९ बजेतिर विजुलीको पोलमा ठोक्किएर घाइते भएको एउटा काग
कागको बारेमा एउटा रमाइलो कुरा थाहा भयो त्यो के भने एउटा काग विरामी या घाइते भयो भने एकै क्षणमा त्यस ठाउँमा धेरै कागहरु भेला भएर कराउँदा रहेछन् । र एकाध घण्टापछि अरु कागहरु त्यस ठाउँबाट गए पनि कमसे कम एउटा चाहीँ घाइते कागको कुरुवा वस्दो रहेछ । त्यो कागको एउटा पखेटा भाँच्चिएको थियो । उड्न नसके पनि यता उता कुद्न चाहिँ सक्थ्यो । एउटा फुच्चे समाउन गएको थियो, नङ्ग्रयाएर पठाइदियो ।
No comments:
Post a Comment