Let's save the Nature not for us, but for our coming generation.

प्रकृतिको संरक्षण हाम्रो आफ्नो लागि हैन भावी पुस्ताको लागि गरौं ।

Monday, December 13, 2010

विश्वमै उत्कृष्ट बाघ वासस्थानका रुपमा बर्दिया निकुञ्ज


बाघ संरक्षण गर्न आवश्यक पूर्वाधार र उपयुक्त हावापानी भएकाले बर्दिया राष्ट्रिय निकुञ्जलाई विश्वमै धेरै बाघ पाइने उत्कृष्ट बासस्थानका रुपमा विकास गर्न सकिने प्रशस्त आधार छन् ।
बाघको आहारका लागि अत्यावश्यक जन्तु हरिणका साथै उक्त निकुञ्जमा पानीको स्रोत (पोखरी, नदी र खोला) अत्यन्त राम्रो रहेकाले सरकारले निकुन्जको सुरक्षाका लागि सामान्य कार्ययोजना अघि बढाएमात्र पनि त्यसलाई छिट्टै मूर्तरुप दिन सकिने सम्भावना छ ।
निकुञ्जले एसियामै धेरै चित्तल पाइने स्थानका रुपमा ख्याति कमाएको छ । निकुञ्जमा जरायो, रतुवा, लघुना, बाह्रसिङ्गे र चित्तल गरी पाँच प्रजातिका हरिण पाइन्छन् ।



निकुञ्जमा करिब १२ हजारको सङ्ख्यामा हरिण रहेकामा चित्तल जातिको हरिणको सङ्ख्या मात्रै छ हजारको हाराहारीमा छ ।
एउटा बाघको आहारका लागि वर्षमा ७० वटा हरिणको आवश्यकता पर्ने निकुञ्जका प्रमुख वार्डेन टीकाराम अधिकारीले जानकारी दिनुभयो । साथै उक्त क्षेत्रमा हाल २१६ कृष्णसार रहेको बुझिएको छ ।
सो निकुञ्जमा हाल वयस्क बाघको सङ्ख्या १७ देखि २९ रहेको अनुमान गरिएको छ । बर्दिया नेपालको दोस्रो ठूलो सङ्ख्यामा बाघ संरक्षण भएको निकुन्ज हो ।
निकुञ्ज क्षेत्रमा २१ वटा पोखरी, केही घोला, कर्णाली र बबईजस्ता ठूला नदी तथा मानखोला, औरीसहितका साना खोला रहेकाले सो क्षेत्रमा पशुपक्षीका लागि पर्याप्त पानीको स्रोत छ ।
वन्यजन्तुका लागि उपयुक्त वासस्थान एवं पारिस्थितिकीय विविधता, प्रजाति विविधता, अनुवांशिक विविधताको दृष्टिकोणबाट पनि सो निकुन्ज निकै धनी छ ।
निकुञ्जमा ५४ प्रजातिका स्तनधारी, ४३८ प्रजातिका पक्षी, २५ प्रजातिका घस्रने वन्यजन्तु, १२१ प्रजातिका माछा र करिब ७० प्रतिशत क्षेत्रफल सालको वनले ओगटेको छ ।
नेपालमा पाइने १६ प्रजातिका कछुवामध्ये १३ प्रजातिका कछुवा बर्दियामा पाइने निकुञ्जको दस्तावेजबाट ज्ञात भएको छ ।


निकुञ्जमा हात्तीको सङ्ख्या ८०, पहिचान भएका गैंडाको सङ्ख्या २१ र पहिचान नम्बर नभएका थप चार गैँडा रहेको अनुमान निकुञ्जले गरेको छ ।
बर्दिया जिल्लाको ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको सो निकुन्ज क्षेत्रफलको हिसाबले तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्र हो ।
पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र दक्षिणमा नेपाल भारत सीमासम्म फैलिएको निकुञ्ज प्रारम्भमा शाही शिकार सुरक्षित वनको नामबाट संरक्षण सुरु गरिएको थियो ।
निकुञ्जको सुरक्षाका लागि निकुन्ज कार्यालयका २२ र नेपाली सेनाका २० वटा सुरक्षाचौकी राखिएको छ । ती सुरक्षाचौकी सहित अन्य पाँच जाँच चौकी खडा गरी नेपाली सेनाले निकुञ्जको अहोरात्र सुरक्षा गरिरहेको छ । नेपाली सेनाले छिट्टै थप चार जाँच चौकी खडा गर्ने तयारी गरिरहेको छ ।
सो निकुञ्जको सुरक्षाका लागि तैनाथ ज्वालादल गणका गणपति प्रकाश देउजाले जङ्गली जनावर र चोरी सिकारीबाट हुनसक्ने जोखिमको सामना गरेर नेपाली सेनाले निकुञ्जको सुरक्षाको लागि अहोरात्र काम गरिहेको प्रतिक्रिया दिनुभयो ।
निकुञ्जको राजस्व आम्दानीको मुख्य स्रोत पर्यटन भए पनि यसको प्रचारप्रसारको कमी महसुस गरिएको छ ।
राजधानीबाट लामो दूरीको यात्रा पुरा गरेर आउनुपर्ने, विद्युत्, सञ्चार र यातायातको उचित प्रबन्ध हुन नसक्दा वन्यजन्तु अवलोकनका दृष्टिकोणले अत्यन्त आकर्ष र मनमोहक भएर पनि उल्लेख्यरुपमा पर्यटक भित्र्याउन नसकिएको निकुञ्ज व्यवस्थापन पक्षको भनाइ छ ।


वन्यजन्तु संरक्षणबारे स्थानीयवासीलाई जनचेतना दिलाउन नसक्दा र चोरी सिकारीको कारण बर्सेनि सयौँ दुर्लभ वन्यजन्तुको सो निकुञ्जमा सिकार हुँदै आएको छ ।
गत आर्थिक वर्षमा मात्रै निकुञ्जभित्रको राजमार्गको प्रयोग गरी वन्यजन्तुको सुकुटी ओसारपसार गर्ने ३८ जनालाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ ।

चोरी सिकारीले पासो थापेर खासगरी गैंडा, बाह्रसिङ्गे, भालु, जरायो र चित्तल मार्ने गरेका छन् । निकुञ्जले चोरी सिकारी नियन्त्रणका लागि स्थानीय ५०० युवालाई समूहगतरुपमा परिचालन गर्न सुरु गरेको छ ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट प्रभावित, गरिब, दलित, जनजाति र पछाडि परेका वर्गलाई संरक्षणमूलक, कार्यमूलक, सीपविकास र सामुदायिक विकासका कार्यक्रम हुँदै आएको छ । निकुञ्जले बर्सेनि मध्यवर्ती क्षेत्रका जनतालाइ एक करोड ५० लाख लगानीमा आयमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
निकुञ्जको गस्ती टोलीको कारवाहीमा परेर गत वर्ष फागुन २६ गते निकुन्जको क्षेत्रभित्र बाँसपानीमा तीनजनाको मृत्यु हुनाका साथै एकजना पक्राउ गरिएको घटनाले मुलुकमा निकै चर्चा पाएको थियो ।
वन्यजन्तु विशेष गरी बाघ, गैँडा, हरिणलगायतका दुर्लभ जङ्गली जनावरको वासस्थान रहेको सो निकुञ्जमा वन्यजन्तु चोरी सिकार र अवैध गतिविधि नियन्त्रण गर्दे स्थानीय जनतालाई जनचेतनासहित सामाजिक विकासमा संलग्न गराउनुपर्ने र नेपाली सेनालाई थप साधनस्रोतसहित सेनाको सुरक्षाचौकी थप गर्नु आवश्यक रहेकामा वार्डेन अधिकारीले जोड दिनुभएको छ ।



If you save the nature, it saves your life.

10 comments:

Unknown said...

Asia Explore Adventure & Travel is founded by the dedicated explorers and professional Team to operate the luxurious holiday tour and explore the incredible attractions to the various country of Nepal, Bhutan, Tibet and India.We are operating, classic tours, cultural &historical tours, leisure holiday tours,MICE,training& conference tours, Mercedes Benz terrain coach tours, outdoor adventure tours (trekking, hiking, outdoor camping, jungle safari, white water rafting, paragliding etc.), air/helicopter charters, special custom made itinerary tours for outbound travel agencies and provide “one time shop” services to our customers.
Trekking in Nepal
Annapurna Base Camp Trek
Everest Base Camp Trek
Langtang Valley Trek
Mount Kailash Tours
Kanchenjunga Trekgailo

Unknown said...

nice

online shop nepal

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Unknown said...

नमस्ते म विलियम सारा हुँ
के म बंधक / ऋण रद्द गर्दछु? मलाई ऋण चाहिन्छ? के मलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाईं आफ्नो ऋण तिर्न को लागि तत्काल क्रेडिट को आवश्यकता छ, वा तपाईं आफ्नो व्यापार को सुधार गर्न को लागि मुद्रा चाहते हो? हामी सबै प्रकारका ऋणहरू र ब्याज दर 2% र व्यक्तिहरूको लागि सर्तहरू र सर्तहरूसँग एक कम्पनी प्रस्ताव गर्दछौं। यदि तपाइँ कुनै गन्तव्यमा कुनै क्रेडिट दिनुहुन्छ भने कृपया आज तपाईंको क्रेडिट प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (williamssarahloanfirm@gmail.com)

Jeremy said...

नमस्कार, म Dorcas Alvaro हुँ, म वर्तमानमा मागागा स्पेनमा बस्छु। यस समयमा म चार छोराछोरीसित विधवा हुँ र म मई 2018 मा वित्तीय स्थितिमा फंसिएको थिएँ र मेरो बिल फिर्ता गर्न र मेरो बिल तिर्न आवश्यक छ। मैले निजी र कर्पोरेट दुवै धेरै ऋण कम्पनीहरु देखि ऋण खोजे कोसिस गरे, तर सफलतापूर्वक कभी नहीं, र धेरै बैंकहरु लाई मेरो क्रेडिट मा गिरावट आई। तर परमेश्वरले यो चाहानु भएको छ, म एक मानिस को भगवान, एक निजी ऋणदाता कि मलाई मलाई 80,000 EUR को ऋण दिईयो को परिचय दिइएको थियो र आज म एक व्यवसाय को मालिक हो र मेरो बच्चाहरु यस समयमा ठीक छ, यदि तपाईं संग कुनै संपर्क एक असुरक्षित ऋण, कुनै क्रेडिट चेक, केवल 2% ब्याज दर र बेहतर भुक्तान योजना र अनुसूची संग कुनै हस्ताक्षरकर्ता को संदर्भ मा, श्री सिमोन फिन (simonfinnloan.inc@gmail.com) संग संपर्क गर्नुहोस। त्यो थाहा छैन कि म यो गर्दैछु, तर म अहिले धेरै खुसी छु र मैले निर्णय गरे कि मान्छे उनको बारेमा धेरै जान्न चाहन्छु र म पनि परमेश्वरलाई उहाँको आशीर्वाद दिन चाहन्छु। तपाईले उनीहरूलाई आफ्नो इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ: SIMONFINNLOAN.INC@GMAIL.COM

kelvinloan said...

यदि तपाईं कुनै पनि खाता को एक अत्याधिक ऋण को आवश्यकता हो भने अत्याधिक ऋण प्रस्ताव, आवेदन दिन।
                  (केल्विन्लोन्स86@gmail.com)

  तपाईं यस कम्पनीमा स्वागत छ यस कम्पनीमा हामी व्यक्तिगत ऋण दिन्छौं
र 2% को ब्याज दर को लागि व्यापार ऋण, हामी देखि लोन को पेशकश
$ 4,000 डलर देखि $ 5,000,000 डलर,
  यदि तपाईंलाई आफ्नो व्यवसायको लागि ऋण चाहिन्छ वा तपाईंको ऋण तिर्नको लागि कृपया तपाइँको आवेदन ऋण प्रपत्र प्रशोधन गर्न सकेसम्म चाँडै नै सम्पर्क गर्नुहोस्

ऋण आवेदन फारम भर्नुहोस् र अब फिर्ता गर्नुहोस्।

1. पूरा नाम: _________________
2. फोन नम्बर: __________________
3. देश: ___________________
4. लिंग: _____________________
5. व्यवसाय: _______________________
6. मासिक आय: ______________
7. लोन रकम आवश्यक छ: ___________
8. अवधि: __________________
9 उमेर: _______________________

इमेल मार्फत इमेल को साथ सम्पर्क गर्नुहोस्। Kelvinloans86@gmail.com
ह्याट्सएप: +2348130283464

सादर,
केल्विन लोन।...

Isabella Charlotte said...




Hi everyone. I saw comments from people who already got their loan from challot and then I decided to apply under their recommendations and just few hours ago I confirmed in my own personal bank account a total amount of $30,000 which I requested for. This is really a great news and I am advising everyone who needs real loan to apply through their email (challotloan@gmail.com) I am happy now that i have gotten the loan I requested

maria said...

मेरो गवाही पढ्नुहोस्



मेरो नाम maira Slavonskinm हो। मेरी आमाले मलाई भन्नुभयो कि उनी अनलाइन जाँदैछिन् र जोस लुइस लोन प्रकाशनमा आइन् जसमा उनको ऋण कम्पनीले सर्वसाधारणलाई धेरै कम ब्याज दरमा ऋण दिन्छ। त्यसैले, मैले उनको इमेल मार्फत कम्पनीलाई सम्पर्क गरें: (joseluisloans@gmail.com)
जुन मेरी आमाले देखेको पोस्टमा छ र मैले 2 वर्षको अवधिको लागि 8000 युरो ऋणको लागि आवेदन दिएँ। कम्पनीले मलाई जवाफ दियो र मलाई आफ्नो कम्पनीका सबै सर्तहरू पठायो जुन मैले पढेको थिएँ र म तिनीहरूसँग सहमत छु। मेरो ऋण आवेदन स्वीकृत गरिसकेपछि, मैले मेरो बैंक खाताबाट 8,000 युरो रकम भुक्तान गरिएको बताएको सूचना प्राप्त गरें। मैले डिसेम्बर 18 मा ऋण तिर्न समाप्त गरें र त्यसपछि मेरो आफ्नै व्यवसाय सुरु गर्न 32,000 यूरो माग्न निर्णय गरें, जुन मैले मेरो बैंकमा प्राप्त गरें।
त्यसोभए, म यो अवसर लिन चाहन्छु कि जोस लुइस लोनका लागि इ-मेल मार्फत आवेदन दिन इन्टरनेटमा भरपर्दो निजी ऋणदाता खोजिरहेका सबैलाई सन्देश पठाउनुहोस्: joseluisloans@gmail.com

easyayurveds.com said...


हामीले यहाँ शिघ्र स्खलनको लक्षण र उपचार को बारेमा हजुरहरुलाई बताउन लागि रहेका छौ ।

सिघ्र स्खलन ठीक गर्नको लागि चाहिने यि पाच औषधी हरु एकै ठाउबाट एउटै प्याक मा अर्डर गर्नको लागि कृपया यहाँ क्लिक गर्नुहोस्।

सेक्ससँग सम्बन्धित धेरै समस्या छन्, जसलाई केही घरेलु उपाय अपनाएर मात्र समाधान गर्न सकिन्छ जुन मध्य यो शीघ्र स्खलन पनि साधारण समस्या हो। तपाईं मध्ये धेरैजना शिघ्रस्खलन वा शीघ्रपतनबाट पीडित हुनुहुन्छ पनि होल । त्यसैले यो शिघ्र वीर्य स्खलन भनेको बारे के विस्तृत हो त्यसको बारेमा जानकारी गरौं.

शीघ्र स्खलन के हो?

सबैभन्दा पहिले यो बुझ्न जरुरी छ कि शीघ्रपतनको समस्या के हो? पुरुषले यौनसम्पर्क गर्दा र सुरु भएको दुई–तीन मिनेटभित्र वीर्य स्खलन भएमा वा वीर्य बाहिर निस्किएमा यस्तो समस्यालाई शीघ्र स्खलन रोग भनिन्छ । यसको मतलब यो रोगबाट पीडित बिरामीहरूको सेक्सको अवधि धेरै छोटो हुन्छ। तर, यौनसम्पर्क गर्न कति समय लाग्नुपर्छ र कति समयपछि वीर्य स्खलन गर्नुपर्छ भन्ने कुनै मापदण्ड छैन। सामान्यतया स्वस्थ पुरुषको यौनसम्पर्कको अवधि ५ देखि १० मिनेट सम्म मानिन्छ भने शिघ्र स्खलनबाट पीडित कतिपय बिरामीको एक मिनेटमै स्खलन हुन्छ ।

easyayurveds.com said...


study table
study table for students
foldable study table
study table for bed
folding study table
small study table
study table with bookshelf
study table online
study table price
wooden study table
cheap study table
wall mounted study table
nilkamal study table
study table with storage
white study table
portable study table
bunk bed with study table
best study table
study table with drawers
foldable computer desk
simple study table
study table for sale
study table shop near me
adjustable study table
bed study table for students
laptop study table
big study table
study table for students foldable
multipurpose foldable study table
foldable study desk
space saving study table
study desk table
study table for two students
folding study desk
black study table
iron study table
study table study table
table study table
beautiful study table
large study table
office study table
computer and study table
foldable study table for students
study table for small room
study table for home
multipurpose study table
study table standard size
movable study table
foldable study table for bed
folding study table for students
normal study table
folding reading table
table stand for study
study table for work from home
adjustable table for study
single study table
big study table for students
study table big size
foldable study table near me
study table for online classes
study table for small space
engineered wood study table
table for bed study
small study table for bedroom
study table under 400
best table for study
study table for room
floating study table
wall folding study table
computer table with study table
foldable reading table

Google