Let's save the Nature not for us, but for our coming generation.

प्रकृतिको संरक्षण हाम्रो आफ्नो लागि हैन भावी पुस्ताको लागि गरौं ।

Tuesday, November 2, 2010

वन्यजन्तु संरक्षण अभियान

लोपोन्मुख जङ्गली प्रजाति सङ्खुवासभाको वाला, सिसुवा, ताम्कु र याफुमा संरक्षण अभियान थालेको छ ।
 ओखर, लोडसल्ला, सिमल, ठस्लो ओखति र भ्याकुरजस्ता जिल्लामा पाइने लोपोन्मुख प्रजातिको संरक्षण थालिएको हो ।
द इस्ट फाउन्डेसन नामक गैरसरकारी संस्थाको अगुवाइमा चेतनामूलक अभियान सुरु गरिएको कार्यक्रम संयोजक विनोद गुरुङले बताउनुभयो ।
जिल्लाको वाला गाउँ विकास समितिमा ५० सिमल र तीन सय भ्याकुरखेती सुरु गरिएको छ । यो वर्षरोपिएका ओखरको सङ्ख्या २० मात्र छ । लोडसल्ला भने तीन वर्षअघिदेखि नै संरक्षण गर्न थालिएकाले त्यसको सङ्ख्या अहिले २० हजार नाघेको स्थानीयवासी बताउँछन् ।


लोडसल्लाको खेती अहिले जिल्लाको ६ वटा गाविसमा थालिसकिएको छ । ताम्कु र याफुमा आगामी वर्षेखि लोडसल्लाको खोटो निकाल्न थालिने संस्थाका अध्यक्ष मनबहादुर लिम्बूले जानकारी दिनुभयो ।  

If you save the nature, it saves your life.

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Google